०५ जेठ २०८१, शनिबार

न्यूरो र प्याब्सनबीच समझदारी, सहुलियत दरमा उपचार गरिने

Logo
गोग्राहा टाइम्स शनिबार, बैशाख २२, २०८१

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो ।
सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । न्यूरोले समझदारी अनुसार प्याब्सन आवद्ध सदस्य, संचालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्रित परिवारको सौलियतमा उपचार गरिदिने भएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए । सम्झौतापछि ओपीडि निःशुल्क, ल्याबमा विशेष छुट दिने गरेको छ ।
सम्झौता कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, वरिष्ठ सल्लाहकार सावित्रा कुमारी पराजुली,प्रमुख सल्लाहकार सीतला सुब्बा, कोषाध्यक्ष विष्णु डंगोल, विराटनगर प्याब्सन उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिब अशोक लामालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाली भाषको यो पोर्टल गोग्रहा टाइम्स दैनिकको डिजिटल स्वरुप ल्याइएको वेभसाइट हो। यसले समाचार, विचार, खेल, मनोरञ्जन, सूचना प्रविधि,भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
हामी दर्ता प्रक्रियामा छौँ

हाम्रो टीम

सम्पादक/प्रकाशकः
लिलामणि चौलागाई (सञ्जय)
मोः 9852025776, 9802725776

प्रमुख सम्पादकः
धिजनबाबु काफ्ले : 9852056066

प्रमुख सल्लाहकारः
हरी आचार्य : 9852024192

सल्लाहकारः
चमेशराज ढकाल : 9818078273

व्यवस्थापकः
शिव धमला : 9852025058

संयोजकः
विकाश प्रसाई : 9810485951

बजार व्यवस्थापकः
साजन लामा : 9852580100

ग्राफिक्सः
देव राजगढिया : 9804020816

कानुनी सल्लाहकारः
अधिवक्त्ता अनिश खनाल
9802727200

सम्पर्क

ट्राफिक चोक, विराटनगर, होटल नमस्कार अगाडी
Email:[email protected]